राष्ट्रपतिद्वारा संघीय संसद्का दुवै सदनको बैठक आह्वान

संवाददाता
संवाददाता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते २ बजे बस्नेगरी बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

Leave a Comment

सम्बन्धित खबर