सरकारले गर्‍यो ३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा

संवाददाता
संवाददाता

काठमाडौं : सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले आइतबार देशभरका ३६ प्रजिअको सरुवा गरेको हो।

मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायत  जिल्लाका प्रजिअको सरुवा गरिएको जनाएको छ।

मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ पठाएको छ भने केहीलाई स्थानान्तरण गरेको छ।

स्रोत : अन्नपूर्ण

Leave a Comment

सम्बन्धित खबर