दुर्गा प्रसाईं आजै निस्किने

संवाददाता
संवाददाता

काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि प्रक्रिया पूरा गरेर उनी आजै निस्कने तयारीमा रहेका छन् ।

सोमबार साँझ अदालतबाट आदेश सुनेर उनलाई डिल्लीबजार कारागार ल्याइएको छ । प्रसाईंलाई स्वागत गर्न उनका समर्थकहरुको भीड रहेको छ ।

प्रसाईंलाई अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

स्रोत :- नेपाल प्रेस

Leave a Comment

सम्बन्धित खबर

दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५
दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५