प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन

संवाददाता
संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीले महोत्तरी र बारा जाने क्रममा मधेश प्रदेशको सुख्खा र त्यसको असरको अवलोकन गरेका हुन् ।

मधेश प्रदेशमा सुख्खाका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले मधेश प्रदेशका ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

Leave a Comment

सम्बन्धित खबर