देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

संवाददाता
संवाददाता

१० असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Comment

सम्बन्धित खबर