यातायातका कार्यालयका निमित्त प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

संवाददाता
संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका निमित्त प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लिखित र ट्रायल नै नदेखिएका तथा फेल भएका १८ जना सवारी चालकलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको आरोपमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

स्रोत : प्रशासन

Leave a Comment

सम्बन्धित खबर