
नेपालगन्जका सुनचाँदी व्यापारी दोकान बन्द गरेर फेरि सडकमा आएका छन ।

महासंघको निर्देशन अनुसार आजबाट नेपालगन्ज लगायत देशभरका सम्पुर्ण सुनचाँदी पसल बन्द गरिएको हो।
बन्दको पहिलो दिन नेपालगन्जमा संयूक्त रुपमा रयालि निकालेर नगरफेरि गरिएको हो। नगरको विभिन्न चोकमा पुगेर उक्त कार्यक्रमलाई कोण सभा गरि सम्पन्न गरिएको थियो ।
