
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको लागि निवेदन दिएका छन् । उनले आजै (बुधबार)कै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

भण्डारीले यही असार १४ गते स्व. मदन भण्डारीको ७४औं जन्मोत्सवमा अवसरमा आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।
श्रोत : द्र्ष्टी News
